Monday, August 27, 2018

लमजुङको गौरव भक्ती थापा।

लमजुङको गौरव भक्ती थापा।
नेपाल अंग्रेज युद्धका वीर सरदार भक्ती थापाको जन्मस्थल मर्स्याङ्दी गाउँपालिका वार्ड नं. ३, ढगै वेसिमा अवस्थित भक्ती थापा पार्कमा भक्ती थापाको शालिक अनावरण गरिएको छ। अंग्रेज संग नेपाली सेनाको नेतृत्व गरेर साहसपुर्वक लड्दै गर्दा 72 वर्षे उमेरमा देउथलको युद्धमा विरगती पाउनुभएको थियो।



No comments:

Post a Comment