Monday, August 27, 2018

लमजुङको सबैभन्दा प्रसिद्ध, ठूलो र आकर्षक दुधपोखरी कुण्ड ।

लमजुङको सबैभन्दा प्रसिद्ध, ठूलो र आकर्षक दुधपोखरी कुण्ड ।

लमजुङको सबैभन्दा प्रसिद्ध, ठूलो र आकर्षक दुधपोखरी कुण्ड । यसकै अवस्थितीको कारण लमजुङको यौटा स्थानीय तहलाई दुधपोखरी गाउँपालिका नामाकरण गरिएको छ। यो पोखरी प्रसिद्ध चेपे खोलाको मुहान पनि हो। रक्षा बन्धन /जनै पुर्णिामाको अवसरमा विशेष महत्वका साथ तिर्थयात्रीहरु दुधपोखरी आउने गर्दछन्।



No comments:

Post a Comment