Monday, August 27, 2018

लमजुङको दुर्लभ तस्विर ॥

लमजुङको दुर्लभ तस्विर ॥

वि।सं।१९७५ । ठिक १०० वर्ष अघि ।
त्यतिबेला लोकसेवा आयोग त थिएन तर त्यस्तै राष्ट्रिय स्तरको परिक्षा दिंदै लमजुङको तत्कालिन केन्द्र कुन्छामा त्यो बेलाका परिक्षार्थिहरु ।
त्यो बेला लमजुङ अहिलेका अरु छिमेकि जिल्लाभन्दा शिक्षा र सामाजिक जागरणमा निकै अगाडि थियो। लमजुङको प्रभाव र शान बेग्लै थियो।


No comments:

Post a Comment