Sunday, August 26, 2018

१० वर्षमा १००० मेगावाट उत्पादनको लक्ष्यप्राप्तिमा अघि बढ्दै लमजुङ

१० वर्षमा १००० मेगावाट उत्पादनको लक्ष्यप्राप्तिमा अघि बढ्दै छ लमजुङ !! यसले समग्र जिल्ला र आम लमजुङे नागरिकको आर्थिक स्तरलाई प्रत्येक्ष परोक्ष सबलीकरण गर्नेछ। निर्माणधिन आयोजनाहरु समयमै बनुन् तयारीमा रहेकाहरु जिल्लाबासीको अधिकतम हितमा र लमजुङको पर्यावरणमा क्षति न्युन हुनेगरी तत्काल प्रारम्भ होउन !!
तस्वीर: माथिल्लो मर्स्याङ्दी 'ए' जलविद्युत आयोजनाको बाँध क्षेत्र !!


No comments:

Post a Comment